EPI 7 Cheli

In this poem: Cheli एउटा गाउँमा चमेली नाम गरेकी केटि बस्थिन् । उनको जीवन गरिबीले गाजिएको भएता पनि उनी आफूलाई भाग्यमानी थान्थिन् । गरिबीको कारणले गर्दा उनले सात कक्षासम्म मात्र पढेकी थिइन् । गाउँलेहरु भलाद्मी, सुशील र विवेकी नारिको रुपमा चमेलीलाई चिन्थे। उनको जीवन गाउँमै दाउरा, घाँस र मेलापात गरि बितिरहेको थियो। अचानक उनको सपना,Continue reading “EPI 7 Cheli”

EPI 6 Hamro Sima

In this poem: सिमाना सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली डर डर झै लाग्छ अब यो माला भारतमा गाँसिने पो हो कि सालै पिच्छे , दिन प्रति दिन यहाँ दिन प्रती दिन नयाँ विवाद सुरु हुन्छ विवाद के भनुम हमला हो यो , हामी त नयाँ दुलही झै मौन छौ हरे के भन्दै छुContinue reading “EPI 6 Hamro Sima”

EPI 5 DASTAK

In this poem: मेरो कथा निकै एक्लो महसुस गर्न थालेको थिए अचम्म खोइ किन हो टोलाईरहन्थे , हराइरहन्थे रमाईलो गर्न साथी नभएको हैन संगै मुस्कुराउने धेरै थिए तर बुझ्ने निकै कम त्यतिकैमा एउटा अपरिचित आउछिन् दस्तक दिदै कोठाको चार भित्ता सम्म सिमित मेरो भावनाहरु सबै तिमी समक्ष खुल्न थाल्यो म हराएको संसारमा तिमीलाई भेटाए पहिलोContinue reading “EPI 5 DASTAK”

EPI 4 दुई दिने माया

In this poem: जुन तारा झार्ने वाचाको गफ सङै परिकथा झै बाच्ने कल्पना मै अड्डिएको थियो मेरो जीवन कठै मेरो भाग्य तिमी सङ नजिकिए कति निष्ठुरी , त्यो दुई दिने माया अाखाँमा हाम्रो मायाको संसार सङै तिम्रो हात थामेर हिड्ने सम्झना मै बितेको थियो मेरो दिन कठै मेरो भाग्य तिमी सङ नजिकिए कति निष्ठुरी ,Continue reading “EPI 4 दुई दिने माया”

EPI 3 Nari

In this poem: भित्रिए म यो घरमा टन्न दाइजो बोकि आमा बाबा दाजु भाइलाई छाडी गह भरी आँसु रोकि पाइन सुखी आफ्नो माइत बसेको जस्तो यो घरमा आएर थाहा पाए माया कति सस्तो सासू कहिले आमा जस्तो बन्न र बुहारीलाई छोरी मान्न सकिन्न लाहुर गएका मेरा श्रीमान तीन बर्ष बित्दा नि फर्केन्न गर्भास्थामा घासको भारीContinue reading “EPI 3 Nari”

Design a site like this with WordPress.com
Get started