मेरो पहिलो प्रेम, मेरो पहिलो साथी, र मेरो पहिलो सफलता, मेरो आमा ! नौ महिना दुख: मा बसिन् गर्भमा आफ्नो राखेर, सहन नसक्ने सहिन सारा पिडालाई ढाकेर तिम्रो स्नेह, अनमोल माया अनिन्द्र त्यो रात, बिर्सन्न कहिले सल्हा सुझाव र दुखमा दिएको त्यो साथ गल्ति गर्दा सम्झाएर राम्रो कुरा सिकाईन, गलत बाटो हिड्न हुन्न भनी असलContinue reading “Happy Mother’s Day”
