सबै छाेरीहरूमा समर्पीत छोरीको बिदाईमा आँसु बहन्छ बिछोडको कि खुशीको यो कहिलै बुझिन नयनबाट अनियंत्रित भएर बहने यी आँसु किन र कसका लागि भनेर पनि बुझिन । छोरीको बिदाईमा आमाको बिडमबना हेर जसको मनभरी आँसु भए नि भन्न सक्दिनन् किनकि गर्नु छ आमालाई बिहेको तयारी अतिथि आउँछन् तेसैले त देखाउनछिन् ती कृतिम मुस्कान झट्ट हेर्दाContinue reading “EPI 8 Bidai”
